• २०८१ बैशाख १६ आइतबार

अटोरिक्सा चढेर बाहिरिए लुम्बिनीका मन्त्री आचार्य !

kharibot

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिहीबार बिदाइ भएर अटोरिक्सामा बाहिरिँदै मन्त्री चेतनारायण आचार्य । बुधबार  मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ ।  तस्बिर: निरा गौतम/रासस
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय