• २०८१ बैशाख १६ आइतबार

दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा 

kharibot

काठमाडौँ । मेगा बैंक नेपालले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । 

लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो संगै बैंकको शाखा संख्या २०० पुगेको छ । 

यसै आर्थिक बर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ । निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने मेगा बैंकको तयारी छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय