• २०८१ बैशाख २१ शुक्रबार

दक्षिण अफ्रिकी संसद भवनमा आगलागी

kharibot

केप टाउन । केप टाउनमा रहेको दक्षिण अफ्रिकी संसद् भवनमा आइतवार आगलागी भएको घटनास्थलमा रहेका एएफपी संवाददाताहरूले बताएका छन्।

आगो र धुवाँको ठूलो मुस्लो लगभग  ०५३० जिएमटिमा देखिएको थियो ।  अहिले अग्निनियन्त्रकहरू भवनमा उपस्थित  भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै