• २०८१ बैशाख १७ सोमबार

एमसीसी कार्यालय अगाडि विप्लप माओवादीको प्रर्दशन

kharibot

काठमाडौं  । विप्लप समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ ।

रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो ।

जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै