• २०८१ बैशाख १५ शनिबार

राहदानी विभागको समस्या समाधान, सेवा सुचारु

kharibot

काठमाडौं । राहदानी विभागको पुस १७ गतेदेखि सफ्टवेयरमा आएको समस्या समाधान भएको छ ।

विभागकी प्रवक्ता दुरपदा सापकोटाले एक विज्ञप्ति जारी गर्दै समस्या समाधान भएर सेवा सुचारु भएको जानकारी दिएकी छन् ।

त्यस्तै, विभागले आफ्नो मोबाइलमा एसएमएस आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार भएको जानकारी प्राप्त भएपछि विभागमा लिन आउन पनि सेवाग्राहीलाई आग्रह गरेको छ ।

विभागको सूचना: 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै