• २०८१ बैशाख १५ शनिबार

विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान

kharibot

काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य आशुतोष प्रधानले पाएका छन् । 

शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति वैठकले पर्यटन उद्यमी समेत रहेका नेता प्रधानलाई पार्टी प्रवक्तामा प्रवक्तामा नियुक्त गरेको  केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवालय व्यवस्थापन प्रमुख नवराज थापाले जानकारी दिए । 

त्रिभुवन विश्व विद्यालयमा ’संस्कृति पर्यटन ’का पिएचडी स्कलर प्रधानले  पार्टीको उद्यमशीलता विभागको नेतृत्व सम्हालिसकेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै