• २०८१ बैशाख १६ आइतबार

चीन भ्रमणमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात

kharibot

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ ।  चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई हृदयघात भएको हो । 

गएराति छात्तिमा समस्या देखा परे अस्पताल पुगेका उनको कोरोनरी आर्टरी ब्लाकेज भएको पत्ता लागेको थियो । बेइजिङस्थित अस्पतालमा मुटुको एन्जीओप्लास्टी गरिएको छ, आइसियुमा राखेर उपचाररत श्रेष्ठ खतरामुक्त रहेको उनका भतिजा डा. शितलकाजी श्रेष्ठले जानकारी गराएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै