• २०८१ बैशाख १७ सोमबार

सिपिसिका तिब्बत सचिव चुनचङ काठमाडौँमा, आज प्रधानमन्त्रीसँग भेटबार्ता गर्दै

kharibot

काठमाडौं । चिनियाँ कम्युनस्ट पार्टी (सीपीसी) का तिब्बत सचिव वाङ चुनचङले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गर्दैछन् । 

आफ्नो ५ दिने लामो नेपाल भ्रमणमा हिजो अर्थात बुधबार मात्रै काठमाडौं आइपुगेका चुनचङले आज प्रधानमन्त्री प्रचण्डसँग भेटबार्ता गर्न लागेका हुन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा नेपाल आएका हुन् । काठमाडौं आए लगत्तै सचिव वाङले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेटेर आफनो भेटघाट थालनी गरिसकेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै