• २०८१ बैशाख १५ शनिबार

सन्दीपद्वारा उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता

kharibot

काठमाडौँ । सन्दीप लामिछानेलाई थुनाबाहिरै बसेर मुद्धा लड्न पाउने भएका छन् । उच्च अदालत पाटनले सन्दीपलाई थुना बाहिर बसेर मुद्धा लड्ने अनुमति दिएको हो ।

सन्दीपले विहिबार कानुन व्यवसायी मार्फत काठमाडौं जिल्ला अदालतको आदेशलाई चुनौती दिदै उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेका छन् । 

बलात्कार मुद्धामा दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौँले गत पुस २४ गते सन्दीपलाई ८ वर्ष कैद र ५ लाख जरिवाना तोकेको थियो ।  न्यायाधीश शिशिरराज ढकालको इजलासले पुस १३ मा जर्बजस्तीकरणी भएको ठहर गर्दै पुस २४ मा सजाय तोकेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै