• २०८१ बैशाख १५ शनिबार

भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिज ४-१ ले जित्यो

kharibot

काठमाडौँ । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिज ४-१ ले जितेको छ ।

जारी टेस्ट सिरिजको पाँचौं खेल एक इनिंग र ६४ रनले जितेसँगै सिरिजमा ४-१ को जित हासिल गरेको हो ।

यस टेस्टमा इङल्याण्डले पहिला ब्याटिंग गर्दै २१८ रन बनाएको थियो भने जवाफमा भारतले आफ्नो पहिलो इनिंगमा ४७७ रन बनाएको थियो ।

त्यसपछि दोस्रो इनिंग ब्याटिंग गर्न आएको इङल्याण्ड १९५ रन बनाएर अल आउट भएपछि भारतले खेलको तेस्रो दिनमा नै एक इनिंग र ६४ रनले खेल जितेको थियो ।

इङल्याण्ड यस सिरिजको पहिलो खेल जितेपछि त्यसपछिका चारै खेल भारतले जितेको छ ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै