• २०८१ बैशाख १८ मंगलबार

दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्चको अग्राधिकार

kharibot

काठमाडौँ । चिकित्सा शिक्षा आयोगविरुद्ध दुर्गा प्रसाईंले दायर गरेको रिटमा सर्वोच्च अदालतले अग्राधिकार दिएको छ ।

आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासले दुर्गा प्रसाईं लगायतको मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो ।

इजलासले विषयको गाम्भीर्यतालाई ध्यानमा राख्दै छिटो टुंग्याउनुपर्ने प्रकृतिको मुद्दा भएकाले अग्राधिकार दिएको र चैत ४ गतेलाई पेशी तोक्न आदेश गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै