• २०८१ बैशाख २१ शुक्रबार

पोखराको भदौरेमा जिप दुर्घटना हुँदा नौ जना घाइते

kharibot

पोखरा। पोखराको भदौरेमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

पोखराबाट भदौरे जाँदै गरेको ग१ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो।

हालसम्म नौ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्त्यको पनि खोजी भइरहेको कास्की प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर रानाले जानकारी दिए। उनकाअनुसार केहीको अवस्था गम्भीर छ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै