• २०८१ बैशाख १८ मंगलबार

डोर्टमण्डमाथि एटलेटिको म्याड्रिड २-१ ले विजयी

kharibot

काठमाडौँ । एथलेटिको म्याड्रिडले डोर्टमण्डलाई पराजित गरेको छ ।

युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा एटलेटिको म्याड्रिडले डोर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा रोड्रीगो पाउल र सामुएल लिनोले एक एक गोल गरेका थिए भने डोर्टमण्डका लागि सेबास्टिएन हल्लेरले एक गोल गरेका थिए ।

यो जितपछि एटलेटिको म्याड्रिडले पहिलो लिगमा २-१ को अग्रता हासिल गरेको छ । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १७ मा डोर्टमण्डको घरेलु मैदानमा हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै