• २०८३ जेठ २२ शुक्रबार

भक्तपुरमा श्रीमतीको हत्या गरेका व्यक्ति पक्राउ

भक्तपुरमा श्रीमतीको हत्या गरेका व्यक्ति पक्राउ

काठमाडौँ । भक्तपुरबाट श्रीमतीको हत्या गरेका ३८ बर्षिय विदुर विश्वकर्मा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका-१० छालीङ रोद स्थित आर्मी ब्यारेक नजिक डेरा गरि बस्ने विश्वकर्माले आफ्नी श्रीमती ३३ बर्षिय सलिना तोलाङगे विश्वकर्मालाई आफ्नै डेरामा घरायसी विवादका क्रममा  खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा उनका ८ बर्षिय छोरा समेत घाइते भएको प्रहरीले बताएको छ । प्रहरीले हाल विश्वकर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै