• २०८३ श्रावण ७ बिहीबार

नेपालले नेदरल्याण्डसलाई दियो १५८ रनको लक्ष्य

नेपालले नेदरल्याण्डसलाई दियो १५८ रनको लक्ष्य

काठमाडौँ । नेपालले नेदरल्याण्डसलाई १५८ रनको लक्ष्य दिएको छ ।  

आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिज अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्डसविरुद्ध पहिला ब्याटिंग गर्दै ४४.४ ओभरमा अल आउट भएर १५७ रन बनाएको हो ।

नेपालका लागि आरिफ सेखले सर्बाधिक ४१ रन बनाए भने गुलशन झाले २९ र दिपेन्द्र सिंह ऐरीले २१ रन बनाएका थिए । त्यस्तै आसिफ शेखले १४ र करण केसीले १३ रन बनाएका थिए ।

त्यसैगरी नेदरल्याण्डसका बलर एलेक्स रोय र रोएलोफ भान डेर मेर्वेले ३-३ विकेट लिए भने लोहान भन बीकले २ विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै