• २०८१ बैशाख १६ आइतबार

सन नेपालद्वारा वैदेशिक रोजगार जीवन बीमालेखको कारोबार प्रारम्भ

kharibot

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिबाट जारी भएको वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेखसम्बन्धी निर्देशनबमोजिम आवश्यक प्रक्रिया पुरा गरी बीमालेख जारी गर्ने कार्य प्रारम्भ गरेको छ

वैदेशिक रोजगारीको लागी श्रम स्वीकृती लिई जाने कामदारहरुको लागी उमेर र बीमा अवधिको आधारमा एक मुष्ठ बीमा शुल्क लिई रु दश लाख बराबरको बैदेशिक रोजगार(म्यादी) जीवन बीमालेख जारी गरिन्छ । जसमा बीमा गर्दा १५ वटा घातक रोगको पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै