• २०८१ बैशाख २५ मंगलबार

बङ्गबन्धु गोल्डकप : नेपाल १-० ले पछाडी, ताजकिस्तानले पेनाल्टीमा गोल हान्यो 

kharibot

काठमाडौँ। बंगलादेशमा जारी बङ्गबन्धु गोल्डकप फुटबलमा नेपाल अहिले ताजकिस्तानसँग खेलिरहेको छ।

नेपालले खेलको २७औ मिनेटमा पेनाल्टीबाट गोल खाएर अहिले १-० ले पछाडी परेको छ। खेलको २७औ मिनेटमा नेपालका अनन्त तामाङले ताजकिस्तानका खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। साथै अनन्तले पहेलो कार्ड पनि पाएका छन्।   

असोज २६ गतेसम्म संचालन हुने यस प्रतियोगितामा नेपाल डिफेन्डिङ च्याम्पियनको रुपमा सहभागी हुदै छ।  नेपालले दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै