• २०८१ बैशाख १५ शनिबार

कृषकलाई विषादी छर्न ट्यांकी वितरण 

kharibot

बर्दिया (गुलरिया) । गुलरिया नगरपालिका वडा नं ८ का कृषकहरूका लागि खेतबारीमा लगाइएकाे अन्नबालीमा विषादी छर्नका लागि नि:शुल्क ट्यांकी वितरण गरिएकाे छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नं ८ मा बसाेबास गर्ने करिव २ सय ११ जना कृषकका लागि विषादी छर्ने ट्याकी वितरण गरिएकाे हाे ।

८ नं वडा कार्यालयकाे अार्थिक सहयाेगमा वितरण गरिएकाे ट्यांकी विशुद्ध अायस्तर कम भएकाे परिवारका लागि वितरण गरिएकाे गुलरिया नगरपालिका वडा नं ८ का वडा अध्यक्ष धर्मेन्द्र बानियाँले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै