• २०८१ बैशाख १७ सोमबार

नेपाल पुनर्बीमा कम्पनी  र सन नेपाल लाइफइबिच पुनर्बीमा सम्झौता

kharibot

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच नेपाल सरकारले चालु आ.व .२०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २० प्रतिसत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ ।

बुधबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र सन नेपाल लाइफका .प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन  ।

उक्त व्यवस्थाले चालु आ.व.को आरम्भ देखि नै पुनर्बीमा हुने र यस बाट दुवै कम्पनी लाभदायी हुने देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै