• २०८१ बैशाख १८ मंगलबार

माछापुच्छ्रे बैंकका नवनिर्वाचित अध्यक्षद्वारा शपथग्रहण

kharibot

काठमाडौं । माछापुच्छ्रे बैंकको २०७५ साल पौष २० गते बसेको बैंकको २० औं साधारणसभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका डा. वीरेन्द्र प्रसाद महतोले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवी नेपालसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन ।

बैंकको उक्त साधारण सभाबाट रोशन के. सी. र गोपीकृष्ण न्यौपाने पनि सञ्चालक पदम निर्विरोध निर्वाचित भएका थिए ।

बैंकले पुर्वमा झापादेखि पश्चिममाकन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, दुुई एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा एक सय ४२ स्थानबाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बैंकिंग सुबिधाप्रदान गरिरहेको छ ।

साथै, बैंकको देशभर एक सय ११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै