• २०८१ बैशाख २४ सोमबार

जनकपुर उपमहानगरपालिकामा राजपाको शानदार जित

kharibot

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपाले जित हासिल गरेको छ ।  

राजपाका मेयर पदका उम्मेदवार लालकिशोर साहले कांग्रेसका उम्मेदवार भन्दा दुई गुना बढी मतले जित हासिल अग्रेका छन् । 

सुरु देखि नै अग्रता लिएका साहले २१२७७ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार मनोज कुमार साहले १०६३९ मत ल्याएका छन् । 

त्यस्तै उपमेयरमा पनि राजपाकी रिता झाले १६६१७ मत ल्याएर विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी निलम कर्णले १०१०९ मत ल्याएकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै