• २०८१ बैशाख १६ आइतबार

कपिलवस्तुमा गोली प्रहार गरि महिलाको हत्या 

kharibot

तौलिहवा । कपिलवस्तुको वाणगंगा नगरपालिकामा–४ कुवेरापुरमा अज्ञात समूहको गोली प्रहारबाट एक महिलाको ज्यान गएको छ । 

गएराति घरमै बसिरहेका बेला अज्ञात समूहको गोली प्रहारबाट अनिता पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीकाअनुसार महिलाको शवलाई पोष्टमार्टमका लागि तौलिहवा अस्पताल पठाइएको छ । घटनाको वितृत वितरण भने आउन बाँकी छ । 

प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार राति खाना खाएर घरमै बसिरहेको बेला दुई जना अपरिचित व्यक्तिले पौडेलमाथि गोली प्रहार गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै