विश्वकप क्रिकेटका लागि भारतीय खेलाडीको घोषणा, को को परे ? 

खरीबोट

काठमाडौं । आइसीसी क्रिकेट विश्वकपका लागि भारतीय १५ सदस्यीय खेलाडीको घोषणा भएको छ ।

आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपका लागि भारतीय खेलाडीको घोषणा गरिएको हो ।

विश्वकप खेल्ने भारतीय खेलाडीहरुमा विराट कोहली (कप्तान), रोहित शर्मा (उप-कप्तान), महेन्द्र सिंह धोनी, हार्दिक पाण्डेय, केदार जादभ, भुवनेश्वर कुमार, कुलदीप यादव, युजवेन्द्र चहल, जसप्रित बुमराह, शिखर धवन, मोहमद सामी, केएल राहुल, रविन्द्र जडेजा, दिनेश कार्तिक र विजय शंकर रहेका छन् ।

विश्वकपमा भारतले पहिलो खेल दक्षिण अफ्रिकासँग जुन ५ मा खेल्ने छ । भारतले यस अघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको छ ।      
 

सम्बन्धित समाचार

विश्वकप क्रिकेट जित्न नसकेका अभागी चार कप्तान !  

काठमाडौँ । विश्वकप क्रिकेटको १२औ संस्करण अहिले शुरु भएको छ । विश्वभरका क्रिकेट प्रेमिका लागि अबको डेढ महिना आआफ्नो फेभरेट टिम, खेलाडीको चर्चा गर्दै बित्ने छ । क्रिकेट खेलमा जति

आजदेखि विश्वकप क्रिकेट : १० देशले प्रतिष्पर्धा गर्दै  

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अब केहिदिनमा शुरु हुदै छ । इङल्याण्ड र वेल्समा संयुक्तरुपमा आयोजना हुने विश्वकपको यो १२औ संस्करण हो । आगामी मे ३० देखि जुलाई १४ सम्म

विश्वकप क्रिकेटका यी रेकर्ड्स, कति तोडिएलान् यसपटक ?

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अब केहिदिनमा शुरु हुदै छ । इङल्याण्ड र वेल्समा संयुक्तरुपमा आयोजना हुने विश्वकपको यो १२औ संस्करण हो । आगामी मे ३० देखि जुलाई १४ सम्म

विश्वकप क्रिकेटमा यस्तो छ शतकको रेकर्ड

विश्वकपमा धेरै शतक बनाउने रेकर्डपनि भारतका सचिन तेन्दुलकरको नाममा रहेको छ । सचिनले ४५ खेलमा कुल ६ शतक बनाएका छन् । जसमा उनको सर्वाधिक रन १५२ रहेको छ । त्यस्तै दोस्रो


z