• २०८१ बैशाख २० बिहीबार

प्रतिनिधि सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै (लाइभ भिडियो)

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदले सोधेका प्रश्नको जवाफ दिँदैछन् ।

गत शुक्रबार सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

आइतबारदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिएको छ । छलफल सकिएलगत्तै प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको उत्तर दिन लागेका हुन् ।

लाइभ भिडियो :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै