• २०८१ बैशाख १७ सोमबार

दैलेख केन्द्रबिन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प

kharibot

दैलेख । दैलेखलाई केन्द्रबिन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

शनिबार राति १२ बजेर ३६ मिनेटमा दैलेख केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पछिल्लो दुई सातामा देशमा आएको यो छैठौ भूकम्प हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै