• २०८१ बैशाख १९ बुधबार

सशस्त्र प्रहरी जवान घुससहित नियन्त्रणमा

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका जवानलाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारले सशस्त्र प्रहरीको नं. ११ गण, हजमिनिया, रौतहटमा प्रहरी जवान अरूण झाले नेपाल भारत सिमाबाट कस्मेटिक सामानहरू ल्याउन सहज गराईदिने भन्दै सेवाग्राहीसँग३० हजार घुस लिइसकेको अवस्थामा रौतहट जिल्ला गौर नगरपालिका वडा नं. ४ हनुमान चोक स्थित खुश्बु मोटरसाईकल वर्कसपबाट विहिबार पक्राउ गरेको जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै