• २०८१ बैशाख १५ शनिबार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको झण्डा सगरमाथाको चुचुरोमा

kharibot

काठमाडौँ । सिटी एक्सप्रेसको झन्डा सर्वोच्च सिखर सगरमाथामा फहराएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग आबद्ध लोप्सङ्ग रेमिटान्सका संस्थापक, हटिया—०३, संखुवासभा निवासी २६ बर्षिय जेनजेन लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलता पूर्वक आरोहण गरी सिटी एक्सप्रेसको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराई विश्व सामु चिनाएका छन् ।

सिटी एक्सप्रेसको मुख्य कार्यालयमा एक समारोहबीच सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धक निर्देशक चन्द्र टण्डनले सगरमाथा आरोही जेनजेन लामालाई बधाई अनि आगामी दिनहरुका लागी शुभकामना दिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै