• २०८१ बैशाख १७ सोमबार

युभेन्टसको जितमा पजानिक र रोनाल्डोको गोल

kharibot

काठमाडौँ । सिरी ए अन्तर्गत युभेन्टस विजयी भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले एसपाललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा मिरालेम पजानिक र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।

जितपछि युभेन्टस ६ खेलमा १६ अंक हासिल गर्दै सिरी ए मा दोस्रो स्थानमा रहेको छ ।

युभेन्टसले अब अर्को खेल आगामी मंगलबार राति च्याम्पियन्स लिग अन्तर्गत बायर लिभरकुसेनविरुद्ध खेल्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै