• २०८१ बैशाख १७ सोमबार

नेकपाको चियापानमा देउवाले भने – मिलेर अघि बढौ 

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै अब सबै दल मिलेर समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा नेकपाले बडादशैं, दिपावली, नेपाल सम्वत् र छठको उपलक्ष्यमा आायोजित चियापान र शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले चियापानले सबै पार्टीलाई एक ठाउँमा ल्याउने काम गर्ने भन्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए । उनले भने,‘सबै मिलेर देश बनाउनुपर्छ ।’ 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै