• २०८१ बैशाख १६ आइतबार

प्रधानमन्त्री ओली र जीन्यूजले तत्काल माफी माग्नुपर्छ - अनेरास्ववियू

kharibot

तस्बीर : फेसबुक/ सुधिर चौधरी

काठमाडौँ । प्रचण्ड-नेपाल पक्षको अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओली र जीन्यूजले तत्काल माफी माग्न माग गरेको छ ।

अनेरास्ववियुका सह-संयोजक रन्जीत तामाङले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको बालुवाटारमा अन्तर्वार्ता लिएको अर्को दिन जीन्यूजका प्रधानसम्पादक सुधीर चौधरीले नेपालीको अस्मिता र स्वाभिमानमाथि धावा बोल्दै सगरमाथामाथि अत्यन्तै आधारहीन, रहस्यमय र कपोकल्पित ढंगले पेश गरिएको दाबीलाई खारेज गरेको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै