• २०८१ बैशाख ३० आइतबार

मस्को नेतृत्वको सेना 'सीमित' समयका लागि मात्र कजाकिस्तानमा रहन्छ- पुटिन

kharibot

अल्माटी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार कजाकिस्तानमा अशान्तिको सामना गर्न तैनाथ गरिएको मस्को नेतृत्वको सैन्य टुकडी "सीमित" अवधिको लागि मात्र रहने बताउँनु भएको छ ।

"सिएसटीओ शान्ति सेनाको एक दल काजाकिस्तानमा पठाइएको छ -- र म यो कुरामा जोड दिन चाहन्छु -- त्यो सीमित अवधिको लागि मात्र हो," पुटिनले पूर्व सोभियत देशहरूका नेताहरूको बैठकमा सो कुरा बताएका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै