• २०८१ बैशाख ३० आइतबार

कजाकिस्तानमा हिंसा रोक्न र स्थिरता कायम गर्न चीनको समर्थन- विदेशमन्त्री वाङ

kharibot

बेइजिङ । चीनले कजाकिस्तानको हिंसा रोक्न र स्थिरता ल्याउन आफ्नो समर्थन रहेको बताएको छ ।

कजाकिस्तानको स्थायी बृहत् रणनीतिक साझेदारको रूपमा चीनले कजाकिस्तानको भविष्यसँग सम्बन्धित यस महत्त्वपूर्ण घडीमा स्थायित्व कायम गर्न र हिंसा रोक्न कजाकिस्तानलाई दृढतापूर्वक साथ दिन इच्छुक रहेको चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले सोमबार बताएका छन् ।

कजाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मुखसँगको फोन वार्ताका क्रममा वाङले उक्त टिप्पणी गरेका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै