• २०८१ बैशाख १७ सोमबार

किन दिए नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक अग्रवालले राजीनामा ?

kharibot

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

उनको राजीनामा कम्पनीको चैत ७ गते बसेको  सञ्चालक समितिको ३३४औं निर्णयले स्वीकृत गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै