• २०८१ बैशाख १७ सोमबार

ब्राजिलको आवसीय राजदुतमा काफ्ले नियुक्त

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मलराज काफ्लेलाई ब्राजिलका लागि आवसीय राजदुतमा नियुक्त गरेकी छन् ।

आइतबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा काफ्लेलाई संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै