• २०८१ बैशाख १७ सोमबार

काँग्रेस केन्द्रीय समिति बैठक शुरु, पहिलो पटक प्रत्यक्ष प्रशारण

kharibot

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पहिलो पटक प्रत्यक्ष प्रशारण गरिएको छ । 

मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा शुरु भएको केन्द्रीय कार्यसमिति बैठकको पहिलो पटक प्रत्यक्ष प्रशारण गरिएको हो । 

यसअघि सोमबार पदाधिकारीसहितको बसेको बैठकमा सभापति शेरबहादुर  देउवाले बैठक लाइभ गर्ने प्रस्ताव गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै