• २०८१ बैशाख १८ मंगलबार

एसेजको पाचौं खेलमा बलियो अवस्थामा ईङल्याण्ड

kharibot

काठमाडौँ । एसेज सिरिजको पाँचौं टेस्टमा ईङल्याण्ड बलियो अवस्थामा पुगेको छ ।

तेस्रो दिनको खेल सकिदा ईङल्याण्डले आफ्नो दोस्रो इनिंगमा ९ विकेट गुमाउदै ३८९ रन बनाएपछि अस्ट्रेलियाविरुद्ध ३७७ रनको अग्रता लिएको छ ।

दुई दिनको खेल बाँकी रहेकाले यो अग्रतासहित ईङल्याण्ड बलियो अवस्थामा पुगेको हो ।

यसअघि अस्ट्रेलियाले पहिलो इनिंगमा २९५ रन बनाएर १२ रनको अग्रता बनाएको थियो भने ईङल्याण्डले आफ्नो पहिलो इनिंगमा २८३ रन बनाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै