• २०८१ बैशाख १७ सोमबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

kharibot

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ। 

प्रधानमन्त्री कार्यालयका अनुसार केही बेरअघिबाट मन्त्रिपरिषद् बैठक सुरु भएको हो। मंगलबार साँझ नियमित बैठक बसेको हो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै