• २०८१ बैशाख १५ शनिबार

बर्षाले खेल रद्ध भएपछि भारतले पायो एशियन गेम्सको क्रिकेटमा स्वर्ण

kharibot

काठमाडौँ । भारतले एशियन गेम्सको क्रिकेटमा स्वर्ण पदक जितेको छ । अफगानिस्तानविरुद्धको फाइनल खेल वर्षाले रद्ध भएपछि प्रतियोगितामा उच्च सिडिङ टिमको आधारमा भारतले स्वर्ण पदक जितेको छ भने अफगानिस्तानले रजत पदक जितेको छ ।

फाइनल खेलमा अफगानिस्तानले पहिला ब्याटिंग गर्ने क्रममा १८.२ ओभरमा ५ विकेट गुमाउदै ११२ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल हुन सकेको थिएन ।

एशियन गेम्समा बंगलादेशले काश्य पदक जितेको छ । नेपाल भने क्वाटरफाइनलमा भारतसँग पराजित हुदै बाहिरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै