• २०८१ बैशाख १७ सोमबार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा

kharibot

काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका १६ जना डिआइजीको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले मंगलबार डीआईजीको सरुवा गरेको हो ।

सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । कोसीमा चन्द्रकुवेर खापुङ, मधेशमा यज्ञविनोद पोख्रेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूपश्चिममा रवीन्द्र केसी प्रदेश प्रहरी प्रमुखका रूपमा आउनेछन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै