• २०८१ बैशाख १७ सोमबार

नेपालले तेस्रो विकेट गुमायो, देव खनाल आउट

kharibot

काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ । क्यानडाले दिएको २८६ रनको लक्ष्य पछाएको नेपालले ३४औं ओभरमा देव खनाललाई गुमाएको हो ।

खनालले ७६ रन बनाएर आउट भएका छन् । खनालले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि १५० रनको साझेदारी गरेका थिए ।

यस अघि नेपालले अनि शाहले ५० र आसिफ सेखले १० रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले ३५ ओभरमा ३ विकेट गुमाएर २१९ रन बनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै