• २०८१ बैशाख १६ आइतबार

बालकुमारी घटनालाई रास्वपाले सामान्य रुपमा लिदैन- रवि लामिछाने

kharibot

काठमाडौँ । सभापति रवि लामिछानेले बालकुमारी घटनालाई राष्ट्रिय स्वन्तन्त्र पार्टीले सामान्य रुपमा नलिने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सभापति लामिछानेले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीले नैतिकता नदेखाएको आरोप लगाएका छन् ।

सभापति लामिछाने सरकारले अनियमतिताका फाइल खेल्ने त आफ्ना मान्छे बचाउन रहेको टिप्पणी गरेका छन् । उनले ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणमा सरकारले आफ्ना नजिकका मानिसलाई बचाएको देखिएको बताउदै सरकारले आफ्नो पार्टीका सांसदका फाइल खोल्न चुनौती दिएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै