• २०८१ बैशाख १८ मंगलबार

कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दै

kharibot

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार विहान ७: ३० बजे र संसदीय दलको बैठक सोही दिन विहान ८: ०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।

सरकारले संघीय संसदको हिउदे अधिवेसन अन्त्यको सिफारिस गरिसकेको छ भने भने अन्तिम बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । सो बैठक अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै