• २०८१ बैशाख १७ सोमबार

तीन दिने भारत भ्रमण सकेर प्रचण्ड आज फर्किदै 

kharibot

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण पूरा गरेर आज स्वदेश फर्किँदै छन् ।

भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री तथा कांग्रेस आईका नेता डा. मनमोहन सिंह, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतसँग उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए ।

प्रचण्ड आइतबार दिउँसो २ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ ।  चार दिने भारतको भ्रमणपछि प्रचण्ड केही दिनपछि नै चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै