• २०८१ बैशाख १७ सोमबार

रिमालको 'परदेशीलाई' बजारमा (भिडियोसहित)

kharibot

काठमाडौं । नवगायक तथा संगीतकार रामकुमार रिमालले परदेशीलाई बोलको गीतको म्युजिक भिडियोसहित बजारमा ल्याएका छन् । 

नेपाली सांगीतिक क्षेत्रमा भर्खरै प्रवेश गरेका रिमालले ल्याएको गीतमा स्वर तथा संगीत स्वयं रिमालको छ भने देवेन्द्र नेवाको एरेन्ज, महेश्वरमान राजभण्डारीको मिक्सिंग तथा क्यामरामा देवेन्द्र पुन रहेका छन् । 

भिडियोमा रोशन र इन्दुको अभिनय रहेको छ भने यूएन मगरले निर्देशन गरेका छन् । भिडियो हाइलाइट्स नेपालले युट्युबमा ल्याएको छ । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै