• २०८१ बैशाख १७ सोमबार

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एक लाख घुस लिएको आरोपमा पक्राउ

kharibot

चिप्लेढुङ्गा। गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा तारानाथ पौडेल लोकसेवा आयोगमा अहेवको परीक्षामा उत्तीर्ण गराउने प्रलोभन देखाई एक व्यक्तिसँग रु एक लाख घुस लिएको आरोपमा पक्राउ परेका छन् । 

उनलाई पोखरा महानगरपालिका–१० बुद्धचोकबाट आइतबार साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै