हुण्डाई ओपन गल्फ टुर्नामेन्ट आयोजना हुदै 

खरीबोट

काठमाडौँ । नेपालको लागी हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले बिगतका वर्ष झैँ यसवर्ष पनि हुण्डाई ओपन गल्फ टुर्नामेन्ट २०१९ को आयोजना गर्ने भएको छ । 

उक्त टुर्नामेन्ट ग्लेनएन्जल डिजाइन गोकर्ण गल्फ क्लबमा यही आउदो शुक्रबार र शनिबार १५ र १६ मार्च, २०१९ मा हुने भएको छ । उक्त ओपेन गल्फ टुर्नामेन्ट १८ होलमा स्टेबल फोल्ड फम्र्याटमा र ¾ ह्यान्डी क्यापमा खेलिने छ । 

यस टुर्नामेन्टमा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन् । यस टुर्नामेन्टमा टाइटल विनर, फर्स्ट रनर अप, सेकेन्ड रनर अप, बेस्ट ग्रस, लेडिज विनर, सिनियर विनर (६० वर्ष उमेर माथिको) जुनियर विनर (१७ वर्ष उमेर मुनीको), हुण्डाई वनर्स विनर, लंग्रेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन, मोस्ट बिर्डिज क्याटोगरीमा बिजेता घोषित गरिने छ । 

यसको साथै होल इन वन बिजेतालाई उपहार स्वरूप एक थान द अल न्यू हुण्डाई सान्ट्रो गाडी प्रदान गर्ने घोषणा गरीएको छ ।

हुण्डाईले विश्वभर नै गल्फ खेलको बिकास र प्रबर्धन गर्ने हेतुले बिभिन्न गल्फ टुर्नामेन्ट प्रायोजन गर्दै आएको छ । जसमध्ये पिजिए टुरको टुर्नामेन्टस् अफ द च्याम्पियन्स एक विश्व प्रतिष्ठित टुर्नामेन्ट हो ।
 

सम्बन्धित समाचार

हुण्डाई ओपन गल्फ टुर्नामेन्ट आयोजना हुदै 

काठमाडौँ । नेपालको लागी हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले बिगतका वर्ष झैँ यसवर्ष पनि हुण्डाई ओपन गल्फ टुर्नामेन्ट २०१९ को आयोजना गर्ने भएको छ ।  उक्त टुर्नामेन्ट ग्लेनएन्जल

वीरगञ्जमा हुण्डाईको नयाँ थ्रिएस सेन्टर 

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यले वीरगञ्जमा आफ्नो डिलर अर्किड्स मोटो कर्प प्रालिको संयोजकत्वमा

नाडा अटो शोमा हुण्डाईले लन्च गर्यो नयाँ ईलेक्ट्रीक कार 

काठमाडौँ।  लक्ष्मी इन्टरकन्टिनेनटल हुण्डाईको नेपालका लागि आधिकारिक डिलरले आफ्नो नयाँ ईलेक्ट्रीक कारको लन्च नेपाल अटोमोबाइल डिलरस् एशोसियशन नाडा शोमा लन्च गरेको छ। हुण्डाई आइओएनआइक्यू हुण्डाई नेपालको नयाँ इलेक्ट्रीक गाडीको सेग्मेन्टकै

लक्ष्मी हुण्डाईले गल्फ प्रतियोगिता गर्ने, विजेतालाई आई१० कार  

काठमाडौं । लक्ष्मी हुण्डार्ईले हुण्डाई ओपन गल्फ प्रतियोगिता गर्ने भएको छ ।  नेपालको लागि हुण्डार्ई गाडीको एक मात्र अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले विगतका वर्षझंै यस वर्ष पनि गल्फ प्रतियोगिता गर्ने


z