• २०८१ बैशाख २८ शुक्रबार

सिद्धार्थ बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख सहयोग

kharibot

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आज आइतबार सामाजिक उत्तरदायित्व अन्र्तगत दायित्वलाई दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप अभियानका लागि पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

युवाहरुलाई सरकारसगँको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाई बैंकले पुर्याएको यो सहयोगबाट केहि हदसम्म भएपनि राज्यको नीति निर्माणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामीदिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य रहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै