• २०८१ बैशाख १५ शनिबार

टी-१० लिगमा करण केसीको पनि डेभ्यु

kharibot

काठमाडौँ । दुबईमा आजदेखि शुरु भएको टी-१० क्रिकेट लिगमा नेपाली अलराउन्डर करण केसीले डेभ्यु गरेका छन् ।

पुणे डेभिलबाट खेलिरहेका करणले पहिलो खेलमा डेक्कन ग्लाडीयटर्सविरुद्ध खेल्ने मौका पाएका छन् ।

केहि बेरमा शुरु हुने खेलमा पुणेले टस जितेर पहिला बलिंग गर्ने निर्णय गरेको छ ।

यस अघि आजै भएको पहिलो खेलमा नेपाली खेलाडी सोमपाल कामीले पनि टी-१० लिगमा डेभ्यु गरेका छन् । 
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै