• २०८१ बैशाख १५ शनिबार

करण केसीले लिए क्रिस गेलको विकेट

kharibot

काठमाडौँ । दुवईमा जारी टी-१० लिगमा करण केसीले युनिभर्स बोस क्रिस गेललाई आउट गरेका छन् ।

पुने डेभिल्सबाट खेलिरहेका केसीले ९ रन बनाएर खेलिरहेका गेललाई बोल्ड आउट गरेका हुन् ।

करणले पहिलो ओभरमा गेललाई आउट गर्दै १८ रन दिएका छन् । केसीको टी-१० लिगमा पहिलो विकेट हो ।

टिम आबुधाबीले पुनेले दिएको १३० रनको लक्ष्य पछ्याइरहेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै