• २०८१ बैशाख १६ आइतबार

दुर्गा प्रसाईंको अभियानमा पुर्वराजा ज्ञानेन्द्र शाह सामेल

kharibot

झापा  । व्यवसायी दुर्गा प्रसाईंले सुरु गरेको  नागरिक बचाऔं अभियानमा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएका छन् ।

झापाको काँकरभिट्टामा सोमबार आयोजित कार्यक्रममा पूर्वराजा शाहसँगै उनका छोरा पारस शाह पनि उपस्थित रहेका छन् ।

कार्यक्रममा पूर्वमन्त्री केशवबहादुर विष्ट लगायत सहभागी भएका छन् ।

कार्यक्रममा राजतन्त्र पक्षधरहरूको राष्ट्रिय झण्डा बोकेर उल्लेख्य उपस्थिति रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै